काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले
काठमाडौं, माघ ६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ । अर्थमन्त्रालयमा हिजो पूँजीबजार सम्बद्ध पक्षहरुसँगको छलफलमा मन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न र प्रो एक्टिभ भएर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई
काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को
काठमाडौं, मंसिर २६ । नेपालको विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिमा फिनल्यान्डले सहयोगको प्रतिबद्धता गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार शिष्टचार भेट
काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या
काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोकामगरलाई भेटेर बधाइ दिनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले समाजसेवी मगरलाई भेट गर्दै ‘बीबीसी’को १०० जना प्रभावशाली महिलामा परेकोमा
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताउनुभएको छ ।
काठमाडौं, मंसिर १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनु भएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा