Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ जंगलबाट ल्याएको च्याउ खाएर बारेकोट गाउँपालिका– ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो