काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाकाे शुक्रबार बसेकाे बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत