Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


विश्वकपको तयारी गर्ने क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

एजेन्सी । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ । कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै

कतारमा हुने विश्वकप मेस्सीका लागि अन्तिम विश्वकप हुने

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । ल्याटिन अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले

आइसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले पायाे

काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । (आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं

आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित

भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा

टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले दियो ८८ रनको लक्ष्य

उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले जित्यो टस

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

आईसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ । नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटाैं स्थानमा छ । त्यसैगरी

नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो

पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।