Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो

विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ । मोरक्को र क्रोएसिया

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको

विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय

विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलमा छुट्टै बल प्रयोग गरिँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ । समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक

फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई तथा मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा

विश्वकप फुटबल : आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई

क्रोएसिया र अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो