Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई