Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने विश्व संगठनको चेतावनी

एजेन्सी। विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी