२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विश्व पक्षघात दिवस : रत्नपार्कमा चेतनामुलक कार्यक्रम गरि मानाइयो

काठमाडौं । आज विश्व पक्षघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल