Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


निर्वाचन आयोगले ९ जनालाई दियो विशेष पर्यवेक्षकको मान्यता

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा