Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


आइएसका उच्च नेता सुडानीकाे सोमालियामा मृत्यु भएकाे अमेरिकाकाे घोषणा

एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मृत्यु भएकाे घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गत बुधबार गरेको कारबाहीमा सुडानीकाे मृत्यु भएको अमेरिकी