३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


काठमाडौंलाई पराजित गर्दै विराटनगर प्लेअफमा

काठमाडौं । कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । काठमाडौंले प्लेअफमा स्थान