काठमाडौं । भारतले आज (शुक्रबार) देखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएकाे छ । आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएकाे