Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


नदी किनारको मापदण्ड सम्बन्धी मुद्दाको निरूपण छिटो होस् भन्नेमा अदालत गम्भीर: मुख्य रजिस्ट्रार पौडेल

काठमाडाैं। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्ड सम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार पछिल्लो समय