काठमाडौं । गए रातीदेखि भइरहेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डुबान भएको छ । काठमाडौंका टेकुदोभान, बल्खु, कालीमाटी, गोंगबु, बौद्ध, कलंकीलगायतका स्थान डुबानमा परेका छन् । ललितपुरमा पनि