२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस विभागीय प्रमुखको गुनासो–‘विभाग गठनमा ढिलाइले काम गर्न पर्याप्त समय पाएनौं’

रोमन आचार्य र दिलिप पोखरेल (इमेज काठमाडौं, साउन २० । नेपाली कांग्रेसको गत पुसमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २८ विभागको संख्या बढाएर ४८ पुर्‍याएपनि अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।