२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


विप्लव नेतृत्वको नेकपासहित ३ वामपन्थी पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना ३ वामपन्थी पार्टीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’