१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


विप्रेषण आप्रवाह ३ प्रतिशतले घट्यो

काठमाडौं, साउन २ । जेठ महिनामा विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ को