Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने

काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको