३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था

सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सांसद कोषको कुरा हुने गरेको बताउँदै सांसदलाई कोष

निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुहोस् : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिनुभएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले

कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलियो : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा राख्नुभएको धारणाबारे

रास्वपाले नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई वर्षमा नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे वार्षिकोत्सवको

सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्‍यो : विनोद चौधरी

काठमाडौं । नेपाली कांगे्रसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताउनुभएको छ । बिहीबार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले उद्यम

निर्माण कम्पनीलाई विनोद चौधरीको आग्रह – ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गर्नुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागे : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ । आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता

मल खरिद र वितरणमा सबै पक्ष गम्भिर हुनुपर्छ : विनोद चौधरी

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भिर हुन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको

मुलुकको अर्थतन्त्र डर लाग्दो अवस्थामा छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो