Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


विनियमावली खारेजीको माग गर्दै टेलिकमका कर्मचारीको आन्दोलन

आफ्ना सेवा सुविधा कटौती गर्ने गरी साउन १ गतेदेखि लागू भएको विनियमावली तत्काल फिर्ता नलिए व्यवस्थापन विरुद्ध अझ कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।