Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


भारतको महाराष्ट्रमा कार दुर्घटना हुँदा विधायकका छोरा सहित ७ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरा सहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो