Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


‘विद्युतीय व्यापार विधेयक’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेस

काठमाडौं । राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा