Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बैतडीका अध्याँरा बस्तीमा विद्युत विस्तार गर्न महानिर्देशक घिसिङलाई निवेदन

बैतडी । नेपाली कांग्रेस बैतडीले बैतडीका अध्याँरा बस्तीहरुमा विद्युत विस्तारको माग राखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिएको छ । नेपाली कांग्रेस बैतडीका जिल्ला सचिव देवराज जोशीले