काठमाडाैं । विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रशारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रशारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण गरेको छ । राष्ट्रिय विद्युत प्रशारण ग्रिडको प्रशारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३