Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


विद्युत खरिदमा कानूनको उल्लंघन (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच भएको विद्युत खरिद सम्झौतामा कानूनी प्रश्नहरु पनि उठ्न थालेका छन्। प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको विद्युत खरिद सम्झौता