काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले
डीबी विष्टबझाङ । विद्यार्थी बिरामी पर्न थालेपछि बझाङको साइपाल गाँउपालिका–४ को धुली निन्न माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, घाँटी सुख्खा हुने जस्ता लक्षण