३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अमेरिकी राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ । संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् ।