Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


विज्ञान अनुसन्धान केन्द्रद्वारा ५८ जना खेलाडीको परीक्षण

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव