Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


राजनीतिक स्थिरता बिना विकास निर्माण असम्भव: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताबिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो