Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


नेपाल-भारतबीचकाे सम्बन्धलाई विकास कूटनीतिमा अगाडि बढाउन रास्वपा सभापति लामिछानेको जोड

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचकाे सम्बन्धलाई विकास कूटनीतिमा अगाडि बढाउनुपर्नेमा जाेड दिनुभएकाे छ । भारतको पाँच दिने भ्रमणमा रहनुभएका सभापति लामिछानेले आपसी