Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


वास्तविक तथ्याङ्क आउने गरी विधेयक ल्याउन आवश्यक : सांसद विशंखे

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकमाथिको छलफलमा बोल्दै सांसद विशंखेले तीन तहकै सरकारले तथ्याङ्कलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्याङ्क विधेयक ल्याउनुपर्नेमा जोड