Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा