Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको