काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ । साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्याउँदै उपाधि जित्ने अभियानमा रहेको छ