२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बागमती र सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।