गुल्मी, असार १९ । अविरल वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिका–४, दोहली ढाँडको ‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्काएको छ । कालिका निम्न माध्यमिक विद्यालयमा माथिबाट पहिरो आएपछि क्वारेन्टिनमा बसेका पाँचजनालाई ‘होम’