२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ । आज

यस वर्ष औसतभन्दा बढी वर्षा हुने, विपद् व्यवस्थापनमा सरकारी तयारी शून्य

विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान

सुदुरपश्चिमका पहाडी भेगमा दिनभरी वर्षा हुने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी

देशका केही भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने

काठमाडौं । देशभरका पहाडी क्षेत्रमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज सामान्यतया

जलवायु परिवर्तनको असर मौसममा पनि, वैशाखमा समेत हिउँ पर्‍याे

गत हिउँदमा ३–४ पटक संसारकै प्रदुषित हावा वहने कीर्तिमान राखेको काठमाडौं उपत्यकाको मौसम पनि अहिले खुलेको छ । उपत्यकामा वर्षायाममा वायु प्रदुषण घट्ने र जाडो याममा बढ्ने स्वाभाविक प्रक्रिया रहे

देशभरका विभिन्न भागमा बिहानदेखि वर्षा

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका पहाडी र हिमाली क्षेत्र र पश्चिम तराईमा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूको प्रभावका कारण

प्रिमनसुन प्रणाली सक्रिय : हल्कादेखि मध्यमखालका वर्षा हुने

काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना रहेको छ । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले यस्तो सम्भावना रहेको मौसमविदले बताएका

सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । देशभरका पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अन्य भागमा भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम

वर्षा नहुँदा धनकुटाका किसान चिन्तित, अझै रोप्न पाएनन् मकै

प्रर्याप्त सिँचाईको सुविधा नभएको धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया, तांखुवा, मौनाबुधुक, बसन्तटार लगायतका स्थानमा व्यावसायिक मकैखेती हुने गरेको छ । यहाँका किसानले देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट,

काठमाडौं उपत्यकामा बेलुकी पानी पर्ने मौसम विभागको अनुमान

हिजोको तुलनामा केही कम भए पनि काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लामा लागेको तुँवालो अझै हट्न सकेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।