२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


आज वर्षा र हिमपात हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आइतबार बिहान देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी