Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट काठमाडौंमा सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने