काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ