Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा मङ्गलबारदेखि लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।