२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सुदूरपश्चिम सरकार लोपोन्मुख बाली संरक्षण गर्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न थालेको छ । प्रदेशमा पाइने रैथाने बाली चिनु, कागुनो, फापर, कोदो, जौं र थारु आलु लगायतका बाली