४ असार २०८२, बुधबार | Wed Jun 18 2025


भुटानमा फेरी लकडाउन घोषणा, ५ जनाभन्दा बढी भेला हुन नपाईने

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि भुटानमा लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो