२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


लोक तथा दोहोरी गीत प्रतिष्ठानको मानार्थ सदस्यमा चर्चित गायिका पूर्णिमा

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित हुनु भएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय काठमाडौको २०औ वार्षिक साधारण सभाको विशेष अवसर चर्चित गायिका तामाङलाई