काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर ढल्केपछि पुन्य कमाउन मन लाग्ने बताउनुभएको छ । शनिबार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गर्दैै उहाँले केबलकार निर्माणपछि पाल्पाको कामक्ष