१५ भाद्र २०८२, आइतबार | Sun Aug 31 2025


कालापानी-लिपुलेकमा नेपालकाे सुरक्षा चासाे (भिडियाे रिपोर्ट)

रमेश धमला काठमाडौं । नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारत-चीनले गर्दै आएका गतिविधिले नेपाललाई संवेदनशील बनाएको छ । दुई ठूला छिमेकी राष्ट्रले व्यापारिक नाकाको रुपमा प्रयोग गर्न खोजेको लिपुलेक