काठमाडौं । विश्वकप लिग टु क्रिकेटमा आइतबार नेपालले युएईको सामना गर्दैछ । काठमाडौंस्थित कीर्तिपुर क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरू हुने यो खेल जित्दै नेपाल तालिकाको चौथो स्थानमा उक्लिन