Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।