Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका