Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


स्याङ्जाको सहकारी र घरमा सात लाखको चोरी

गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।